फिदिम नेपालको कोशी प्रदेशको, पाँचथर जिल्लामा अवस्थित एकमात्र नगरपालिका हो। यो नगरपालिकामा रहेको फिदिम बजार पाँचथर जिल्लाको सदरमुकाम र सबैभन्दा ठ्रलो व्यापारिक केन्द्र पनि हो। यो कोशी प्रदेशमा मेची राजमार्गको इलाम-ताप्लेजुङ खण्डको मध्य भागमा अवस्थित छ। फिदिम बजार भएको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको छ। []

फिदिम नगरपालिका
फिदिम नगरपालिका is located in कोशी प्रदेश
फिदिम नगरपालिका
कोशी प्रदेशको नक्सामा फिदिम नगरपालिकाको अवस्थिति
फिदिम नगरपालिका is located in नेपाल
फिदिम नगरपालिका
फिदिम नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°०८′४६″N ८७°४५′५८″E / २७.१४६°N ८७.७६६°E / 27.146; 87.766निर्देशाङ्कहरू: २७°०८′४६″N ८७°४५′५८″E / २७.१४६°N ८७.७६६°E / 27.146; 87.766
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लापाँचथर
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखमित्रप्रसाद काफ्ले (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखराधाकृष्ण न्यौपाने (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१९२.०५ किमी (७४.१५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४८,४९५
 • घनत्व२५०/किमी (६५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२४
वेबसाइटआधिकारिक वेबसाइट

यो नगरपालिका २०७१ जेष्ठ ४ देखि लागू हुने गरी बनाइएको थियो। यसलाई नगरपालिका घोषणा गर्दा फिदिम, चोकमागुसिवा गाउँ विकास समितिहरू समावेश गरिएका थिए।

नामको उत्पति

सम्पादन गर्नुहोस्

फिदिम भन्ने शब्द लिम्बु भाषाको 'फेदेन' शब्दबाट रूपान्तरित भएको मानिन्छ । लिम्बु भाषामा 'फे' भनेको फराकिलो तथा 'देन' भनेको ठाउँ अर्थात "फराकिलो ठाउँ" भएकोले फिदिम भनिएको हुन सक्छ । सदरमुकाम फिदिम समुन्द्रि सतहबाट १,१५० मिटर उचाईमा रहेको छ ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार फिदिम नगरपालिकाको कुल जनसङ्ख्या ४८,४९५ रहेको छ भने यहाँ १२,३३६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [स्थायी मृत कडी]