बुद्धशान्ति गाउँपालिका

बुद्धशान्ति गाउँपालिका झापाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका बुधवारे र शान्तिनगर गाविसहरू यसमा गाभिएका थिए।[]

बुद्धशान्ति गाउँपालिका
बुद्धशान्ति गाउँपालिका is located in कोशी प्रदेश
बुद्धशान्ति गाउँपालिका
कोशी प्रदेशको नक्सामा बुद्धशान्ति गाउँपालिकाको अवस्थिति
बुद्धशान्ति गाउँपालिका is located in नेपाल
बुद्धशान्ति गाउँपालिका
बुद्धशान्ति गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°३०′१४″N ८७°५२′११″E / २६.५०३९°N ८७.८६९६°E / 26.5039; 87.8696निर्देशाङ्कहरू: २६°३०′१४″N ८७°५२′११″E / २६.५०३९°N ८७.८६९६°E / 26.5039; 87.8696
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाझापा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षमनोज प्रसाई (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षभवानीप्रसाद खतिवडा (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा७९.७८ किमी (३०.८० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५३,०१०
 • घनत्व६६०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२३
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बुद्धशान्ति गाउँपालिकाको कुल जनसङ्ख्या ५३,०१० रहेको छ भने यहाँ १३,२८५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच १४ भदौ २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्