राजदेवी नगरपालिका
राजदेवी नगरपालिका रौतहट जिल्लाको १६ नगरपालिका मध्येको एक नगरपालिका हो।
राजदेवी नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°४६′N ८५°१९′E / २६.७७°N ८५.३२°Eनिर्देशाङ्कहरू: २६°४६′N ८५°१९′E / २६.७७°N ८५.३२°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | रौतहट जिल्ला |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | ३१२९२ |
वेबसाइट | आधिकारिक वेबसाइट |
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार राजदेवी नगरपालिकाको कुल जनसङ्ख्या ३१,२९२ छ।[१]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "राजदेवी नगरपालिकाको संक्षिप्त परिचय", राजदेवी नगरपालिका, अन्तिम पहुँच १० चैत २०७९।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |