रोशी गाउँपालिका नेपालको प्रदेश नं. ३ अन्तर्गत बागमती अञ्चलमा पर्ने काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँपालिका हो । यसको क्षेत्रफल १७६ वर्ग किलोमिटर रहेको छ । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा काभ्रेपलाञ्चोक जिल्लामा खहरेपाँगु, शिखर आम्वोटे, महादेवटार, सिसाखानी, सिपाली चिलाउने, कटुञ्जे बेसी, खार्पाचोक, मंगलटार, वाल्टिङ, भिमखोरी गाउँ विकास समितिहरूलाई समेटेर रोशी गाउँपालिका घोषणा गरिएको हो ।

रोशी गाउँपालिका
देश नेपाल
प्रदेशप्रदेश नं. ३
अञ्चलबागमती अञ्चल
जिल्लाकाभ्रेपलाञ्चोक जिल्ला
स्थापनाफाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा१७६ किमी (६८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,७४६
 • घनत्व१६०/किमी (४२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-११

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्