मधुवन नगरपालिका बर्दिया जिल्लाका ६ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा सानोश्रीताराताल गाविसहरू मिलेर सानोश्री-ताराताल नगरपालिका बनेको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा सूर्यपटुवा र ढोढरी गाविसका साथै सानोश्री-ताराताल नगरपालिका समेत यसमा गाभिएका थिए।

मधुवन नगरपालिका
मधुवन नगरपालिका is located in लुम्बिनी प्रदेश
मधुवन नगरपालिका
लुम्बिनी प्रदेशको नक्सामा मधुवन नगरपालिकाको अवस्थिति
मधुवन नगरपालिका is located in नेपाल
मधुवन नगरपालिका
मधुवन नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°२८′३३″N ८१°११′३३″E / २८.४७५८५°N ८१.१९२६१४°E / 28.47585; 81.192614निर्देशाङ्कहरू: २८°२८′३३″N ८१°११′३३″E / २८.४७५८५°N ८१.१९२६१४°E / 28.47585; 81.192614
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबर्दिया
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखतेजबहादुर भाट (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखअनिता चौधरी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१२९.७३ किमी (५०.०९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५०,७३९
 • घनत्व३९०/किमी (१०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८४
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मधुवन नगरपालिकाको कुल जनसङ्ख्या ५०,७३९ रहेको छ भने यहाँ ७,७६२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्