देवचुली नगरपालिका
देवचुली नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[३] २५ वैशाख २०७१ मा, नगरपालिका घोषणा गर्दा साविकका देवचुली, प्रगतीनगर र दिव्यपुरी गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा रजहर गाविस यसमा गाभिएको थियो।
देवचुली नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°४४′N ८४°११′E / २७.७४°N ८४.१८°Eनिर्देशाङ्कहरू: २७°४४′N ८४°११′E / २७.७४°N ८४.१८°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | नवलपरासी (बर्दघाट सुस्ता पूर्व) |
स्थापित | २५ वैशाख २०७१ |
सरकार | |
• नगरप्रमुख | हरिप्रसाद न्यौपाने (नेकपा (एमाले)) |
• उपप्रमुख | पार्वता तिवारी (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ११२.७२ किमी२ (४३.५२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५८,००३ |
• घनत्व | ५१०/किमी२ (१३००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-७८ |
केन्द्र | साविकको प्रगतीनगर गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार देवचुली नगरपालिकाको कुल जनसङ्ख्या ५८,००३ रहेको छ भने यहाँ १४,४९३ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति