बुढीनन्दा नगरपालिका बाजुरा जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा ‍कोल्टी, कोटिला, पाण्डुसैन, बाँधु (८,९), जगन्नाथ (९) गाविसहरू यसमा गाभिएका थिए।

बुढीनन्दा नगरपालिका
बुढीनन्दा नगरपालिका is located in सुदूरपश्चिम प्रदेश
बुढीनन्दा नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा बुढीनन्दा नगरपालिकाको अवस्थिति
निर्देशाङ्क: २९°३५′N ८१°३२′E / २९.५८°N ८१.५४°E / 29.58; 81.54निर्देशाङ्कहरू: २९°३५′N ८१°३२′E / २९.५८°N ८१.५४°E / 29.58; 81.54
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबाजुरा
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखजनककुमार बोहरा (नेकपा (एमाले))
 • उपप्रमुखरामबहादुर बोहरा (स्वतन्त्र)
क्षेत्रफल
 • जम्मा२३२.४८ किमी (८९.७६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,०७२
 • घनत्व८६/किमी (२२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९७
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बुढीनन्दा नगरपालिकाको कुल जनसङ्ख्या २०,०७२ रहेको छ भने यहाँ ४,१५० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. Jump up to: २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्