थवाङ गाउँपालिका रोल्पा जिल्लाका ९ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा थवाङ, मिरुल र उवा गाविसहरू यसमा गाभिएका थिए।

थवाङ गाउँपालिका
थवाङ गाउँपालिका is located in लुम्बिनी प्रदेश
थवाङ गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा थवाङ गाउँपालिकाको अवस्थिति
थवाङ गाउँपालिका is located in नेपाल
थवाङ गाउँपालिका
थवाङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°२९′N ८२°४३′E / २८.४८°N ८२.७२°E / 28.48; 82.72निर्देशाङ्कहरू: २८°२९′N ८२°४३′E / २८.४८°N ८२.७२°E / 28.48; 82.72
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षऋषि केशव बुढा मगर (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षसर्मीला बुढा मगर (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१९१.०७ किमी (७३.७७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०,८५१
 • घनत्व५७/किमी (१५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार थवाङ गाउँपालिकाको कुल जनसङ्ख्या १०,८५१ रहेको छ भने यहाँ २,५५१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्