नेपालका जिल्लाहरू प्रदेश पछिको दोस्रो तहको प्रशासनिक विभाजन हो। जिल्लाहरू नगरपालिकागाउँपालिकामा विभाजित छन्। नेपालमा सात प्रदेश र ७७ जिल्ला छन्।[१]

जिल्ला
श्रेणीजिल्ला
अवस्थितिनेपाल
स्थापितसन् १८१६ अघि
सङ्ख्या७७ (as of २० सेप्टेम्बर २०१५)
जनसङ्ख्या१,७४४,२४० – ६,५३८
क्षेत्रफल७,८८९ वर्ग किलोमिटर (३,०४६ वर्ग माइल) - ११९ वर्ग किलोमिटर (४६ वर्ग माइल)
सरकारजिल्ला समन्वय समिति
उप प्रशासननगरपालिका
गाउँपालिका

नेपाल सरकार मन्त्रिपरिषद्को २०७२ भदौ ५ गतेको बैठकले नवलपरासीरुकुमलाई दुई/दुई जिल्ला बनाउने निर्णय गरेको थियो। सरकारको निर्णय अनुसार आयोगले गण्डकी प्रदेशमा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पूर्व)लुम्बिनी प्रदेशमा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरी दुई तथा लुम्बिनी प्रदेशमा पर्ने पूर्वी रुकुम जिल्लाकर्णाली प्रदेशमा रहने पश्चिम रुकुम जिल्ला गरी कायम भएका दुई जिल्लासहित चार जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचन गराउने निर्णय गरेको हो।[२]

प्रदेश अनुसार जिल्लाहरू सम्पादन गर्नुहोस्

प्रदेश राजधानी जिल्लाहरू क्षेत्रफल जनसङ्ख्या

(२०११)

नेपाल काठमाडौँ ७७ १४७,५१६ किमि २ २६,४९४,५०४
कोशी प्रदेश विराटनगर १४ २५,९०५ किमी २ ४,५३४,९४३
मधेश प्रदेश जनकपुरधाम ९,६६१ किमी २ ५,४०४,१४५
बागमती प्रदेश हेटौँडा १३ २०,३०० किमी २ ५,५२९,४५२
गण्डकी प्रदेश पोखरा ११ २१,५०४ किमी २ २,४१३,९०७
लुम्बिनी प्रदेश देउखुरी १२ २२,२८८ किमि २ ४,८९१,०२५
कर्णाली प्रदेश वीरेन्द्रनगर १० २७,९८४ किमी २ १,१६८,५१५
सुदूरपश्चिम प्रदेश धनगढी १९,५३९ किमी २ २,५५२,५१७

जिल्लाहरू सम्पादन गर्नुहोस्

कोशी प्रदेश सम्पादन गर्नुहोस्

कोशी प्रदेश का जिल्लाहरू
क्र. स. चित्र जिल्ला सदरमुकाम क्षेत्रफल

(किमि २)

जनसङ्ख्या वेबसाइट
  इलाम जिल्ला इलाम १,७०३ २९०,२५४ [१]
  उदयपुर जिल्ला त्रियुगा २,०६३ ३१७,५३२ [२]
  ओखलढुङ्गा जिल्ला सिद्धिचरण १,०७४ १४७,९८४ [३]
  खोटाङ जिल्ला दिक्तेल १,५९१ २०६,३१२ [४]
  झापा जिल्ला भद्रपुर १,६०६ ८१२,६५० [५]
  ताप्लेजुङ जिल्ला फुङलिङ ३,६४६ १२७,४६१ [६]
  तेह्रथुम जिल्ला म्याङलुङ ६७९ ११३,१११ [७]
  धनकुटा जिल्ला धनकुटा ८९२ १६३,४१२ [८]
  पाँचथर जिल्ला फिदिम १,२४१ १९१,८१७ [९]
१०   भोजपुर जिल्ला भोजपुर १,५०७ १८२,४५९ [१०]
११   मोरङ जिल्ला विराटनगर १,८५५ ९६५,३७० [११]
१२   सङ्खुवासभा जिल्ला खाँदवारी ३,४८० १५८,७४२ [१२]
१३   सुनसरी जिल्ला इनरूवा १,२५७ ७६३,४९७ [१३]
१४   सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड ३,३१२ १०५,८८६ [१४]

मधेश प्रदेश सम्पादन गर्नुहोस्

क्र. स. चित्र जिल्ला सदरमुकाम क्षेत्रफल

(किमि २)

जनसङ्ख्या वेबसाइट
  धनुषा जिल्ला जनकपुरधाम १,१८० ७५४,७७७ [१५]
  पर्सा जिल्ला वीरगंज १,३५३ ६०१,०१७ [१६]
  बारा जिल्ला कलैया १,१९० ६८७,७०८ [१७]
  महोत्तरी जिल्ला जलेश्वर १,००२ ६२७,५८० [१८]
  रौतहट जिल्ला गौर १,१२६ ६८६,७२३ [१९]
  सप्तरी जिल्ला राजविराज १,३६३ ६३९,२८४ [२०]
  सर्लाही जिल्ला मलङ्गवा १,२५९ ७६९,७२९ [२१]
  सिराहा जिल्ला सिराहा १,१८८ ६३७,३२८ [२२]

बागमती प्रदेश सम्पादन गर्नुहोस्

क्र. स. चित्र जिल्ला सदरमुकाम क्षेत्रफल

(किमि २)

जनसङ्ख्या वेबसाइट
  काठमाडौँ जिल्ला काठमाडौँ ३९५ १,७४४,२४० [२३]
  काभ्रेपलान्चोक जिल्ला धुलिखेल १,३९६ ३८१,९३७ [२४]
  चितवन जिल्ला भरतपुर २,२१८ ५७९,९८४ [२५]
  दोलखा जिल्ला भीमेश्वर २,१९१ १८६,५५७ [२६]
  धादिङ जिल्ला नीलकण्ठ १,९२६ ३३६,०६७ [२७]
  नुवाकोट जिल्ला बिदुर १,१२१ २७७,४७१ [२८]
  भक्तपुर जिल्ला भक्तपुर ११९ ३०४,६५१ [२९]
  मकवानपुर जिल्ला हेटौँडा २,४२६ ४२०,४७७ [३०]
  रसुवा जिल्ला धुन्चे १,५४४ ४३,३०० [३१]
१०   रामेछाप जिल्ला मन्थली १,५४६ २०२,६४६ [३२]
११   ललितपुर जिल्ला ललितपुर ३८५ ४६८,१३२ [३३]
१२   सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी २,५४२ २८७,७९८ [३४]
१३   सिन्धुली जिल्ला कमलामाई २,४९१ २९६,१९२ [३५]

गण्डकी प्रदेश सम्पादन गर्नुहोस्

क्र. स. चित्र जिल्ला सदरमुकाम क्षेत्रफल

(किमि २)

जनसङ्ख्या वेबसाइट
  कास्की जिल्ला पोखरा २,०१७ ४९२,०९८ [३६]
  गोरखा जिल्ला गोरखा ३,६१० २७१,०६१ [३७]
  तनहुँ जिल्ला व्यास १,५४६ ३२३,२८८ [३८]
  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती १,०४३.१ ३१०,८६४ [३९]
  पर्वत जिल्ला कुश्मा ४९४ १४६,५९० [४०]
  बागलुङ जिल्ला बागलुङ १,७८४ २६८,६१३ [४१]
  मनाङ जिल्ला चामे २,२४६ ६,५३८ [४२]
  मुस्ताङ जिल्ला जोमसोम ३,५७३ १३,४५२ [४३]
  म्याग्दी जिल्ला बेनी २,२९७ ११३,६४१ [४४]
१०   लमजुङ जिल्ला बेसीसहर १,६९२ १६७,७२४ [४५]
११   स्याङ्जा जिल्ला पुतलीबजार १,१६४ २८९,१४८ [४६]

लुम्बिनी प्रदेश सम्पादन गर्नुहोस्

क्र. स. चित्र जिल्ला सदरमुकाम क्षेत्रफल

(किमि २)

जनसङ्ख्या वेबसाइट
  अर्घाखाँची जिल्ला सन्धिखर्क १,१९३ १९७,६३२ [४७]
  कपिलवस्तु जिल्ला कपिलवस्तु १,७३८ ५७१,९३६ [४८]
  गुल्मी जिल्ला तम्घास १,१४९ २८०,१६० [४९]
  दाङ जिल्ला घोराही २,९५५ ५५२,५८३ [५०]
  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम ६३४.८८ ३२१,०५८ [५१]
  पाल्पा जिल्ला तानसेन १,३७३ २६१,१८० [५२]
  पूर्वी रुकुम जिल्ला रुकुमकोट १,१६१.१३ ५३,०१८ [५३]
  प्युठान जिल्ला प्यूठान १,३०९ २२८,१०२ [५४]
  बर्दिया जिल्ला गुलरिया २,०२५ ४२६,५७६ [५५]
१०   बाँके जिल्ला नेपालगञ्ज २,३३७ ४९१,३१३ [५६]
११   रुपन्देही जिल्ला सिद्धार्थनगर १,३६० ८८०,१९६ [५७]
१२   रोल्पा जिल्ला लिवाङ १,८७९ २२४,५०६ [५८]

कर्णाली प्रदेश सम्पादन गर्नुहोस्

क्र. स. चित्र जिल्ला सदरमुकाम क्षेत्रफल

(किमि २)

जनसङ्ख्या वेबसाइट
  कालिकोट जिल्ला मान्मा १,७४१ १३६,९४८ [५९]
  जाजरकोट जिल्ला खलङ्गा २,२३० १७१,३०४ [६०]
  जुम्ला जिल्ला चन्दननाथ २,५३१ १०८,९२१ [६१]
  डोल्पा जिल्ला दुनै ७,८८९ ३६,७०० [६२]
  दैलेख जिल्ला नारायण १,५०२ २६१,७७० [६३]
  पश्चिम रुकुम जिल्ला मुसिकोट १,२१३.४९ १५४,२७२ [६४]
  मुगु जिल्ला गमगढी ३,५३५ ५५,२८६ [६५]
  सल्यान जिल्ला खलङ्गा १,४६२ २४२,४४४ [६६]
  सुर्खेत जिल्ला वीरेन्द्रनगर २,४५१ ३५०,८०४ [६७]
१०   हुम्ला जिल्ला सिमीकोट ५,६५५ ५०,८५८ [६८]

सुदूरपश्चिम प्रदेश सम्पादन गर्नुहोस्

क्र. स. चित्र जिल्ला सदरमुकाम क्षेत्रफल

(किमि २)

जनसङ्ख्या वेबसाइट
  अछाम जिल्ला मङ्गलसेन १,६८० २५७,४७७ [६९]
  कञ्चनपुर जिल्ला भीमदत्त १,६१० ४५१,२४८ [७०]
  कैलाली जिल्ला धनगढी ३,२३५ ७७५,७०९ [७१]
  डडेल्धुरा जिल्ला अमरगढी १,५३८ १४२,०९४ [७२]
  डोटी जिल्ला दिपायल सिलगढी २,०२५ २११,७४६ [७३]
  दार्चुला जिल्ला महाकाली २,३२२ १३३,२७४ [७४]
  बझाङ जिल्ला जयपृथ्वी ३,४२२ १९५,१५९ [७५]
  बाजुरा जिल्ला मार्तडी २,१८८ १३४,९१२ [७६]
  बैतडी जिल्ला दशरथचन्द १,५१९ २५०,८९८ [७७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "संक्षिप्त परिचय" [Short Intro], ddcdhankuta.gov.np (Nepaliमा), Govt of Nepal, अन्तिम पहुँच ६ फेब्रुअरी २०१८, "..."श्री ५ राजेन्द्रविक्रम शाह र प्रधानमन्त्री भीमसेन थापाको शासनकालमा प्रशासनिक दृष्टिकोणले वि.सं.१८७३ साल पश्चात देश १० जिल्लामा विभाजन भयो।"" 
  2. "There will be 77 districts in the country: Minister Thapa", myrepublica.com, ६ अगस्ट २०१७, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१७