उदयपुरगढी गाउँपालिका

उदयपुरगढी गाउँपालिका पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा रहेको उदयपुर जिल्लाको एउटा गाउँपालिका हो। यस गाउँपालिकामा ८ वडाहरु रहेका छन।

उदयपुरगढी गाउँपालिका
Udayapurgadhi Rural Municipality
देश नेपाल
अञ्चलसगरमाथा अञ्चल
जिल्लाउदयपुर जिल्ला
स्थापना२०७३ साल फाल्गुन २७ गते
क्षेत्रफल
 • जम्मा२६९.५१ किमी (१०४.०६ वर्ग माइल)
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा३०७३१
 • घनत्व११०/किमी (३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
५६३००
क्षेत्रीय सङ्केत०३५
केन्द्रसाविकको पञ्चावती गाविसको कार्यालय

समायोजन गरिएका गाविसहरु सम्पादन गर्नुहोस्