मल्लरानी गाउँपालिका
मल्लरानी गाउँपालिका प्युठान जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकको प्युठान नगरपालिका (१,२,३,५ र १८), चुँजा, रस्पुरकोट (६,७,८ र ९) र धरमपानी गाविसहरू यसमा गाभिएका थिए।
मल्लरानी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°०५′२८″उ॰ ८२°५२′५७″पू॰ / २८.०९१११°N ८२.८८२५०°Eनिर्देशाङ्कहरू: २८°०५′२८″उ॰ ८२°५२′५७″पू॰ / २८.०९१११°N ८२.८८२५०°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | प्युठान |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | कृष्णबहादुर खड्का (राष्ट्रिय जनमोर्चा) |
• उपाध्यक्ष | रमेशकुमार श्रेष्ठ (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ८०.०९ किमी२ (३०.९२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १५,६४६ |
• घनत्व | २००/किमी२ (५१०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०८६ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मल्लरानी गाउँपालिकाको कुल जनसङ्ख्या १५,६४६ रहेको छ भने यहाँ ४,१३८ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति