सुखीपुर नगरपालिका

मधेश प्रदेशको एक नगरपालिका

सुखिपुर नगरपालिका नेपालको मधेश प्रदेशको सिराहा जिल्लामा पर्ने एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सिराहा जिल्लामा मोहनपुर कमलपुर, विधानगर, कुशाह लक्षिमिनीया, कविलासी, सिलोर्वा पछवारी, बेल्हीसुखिपुर गरी ७ गाउँ विकास समितिहरूलाई समेटेर सुखिपुर नगरपालिका घोषणा गरेको थियो।[] सुखिपुर नगरपालिकाको केन्द्र सुखिपुर बजारमा रहको छ।[]

सुखीपुर नगरपालिका
सुखीपुर नगरपालिका is located in मधेश प्रदेश
सुखीपुर नगरपालिका
मधेश प्रदेशको नक्सामा सुखीपुर नगरपालिकाको अवस्थिति
सुखीपुर नगरपालिका is located in नेपाल
सुखीपुर नगरपालिका
सुखीपुर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४३′N ८६°२१′E / २६.७१°N ८६.३५°E / 26.71; 86.35निर्देशाङ्कहरू: २६°४३′N ८६°२१′E / २६.७१°N ८६.३५°E / 26.71; 86.35
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा
सरकार
 • नगर प्रमुखराम औतार यादव (नेकपा (एमाले))
 • उपप्रमुखरेणुदेवी साह (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा५४.७८ किमी (२१.१५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४२,०३३
 • घनत्व७७०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-३३
केन्द्रसाविकको सुखिपुरको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुखीपुर नगरपालिकाको कुल जनसङ्ख्या ४२,०३३ रहेको छ भने यहाँ ८,३२१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. ३.० ३.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्