पौवादुङमा गाउँपालिका
पौवादुङमा गाउँपालिका भोजपुर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सानोदुम्मा, ठुलोदुम्मा, बास्तिम, च्याङ्ग्रे, तिवारीभन्ज्याङ् र श्यामशिला गाविसहरू यसमा गाभिएका थिए।
पौवादुङमा गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°१०′उ॰ ८७°३′पू॰ / २७.१६७°N ८७.०५०°Eनिर्देशाङ्कहरू: २७°१०′उ॰ ८७°३′पू॰ / २७.१६७°N ८७.०५०°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | भोजपुर |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | किरण राई (नेकपा (एमाले)) |
• उपाध्यक्ष | ज्योत्सना राई (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ११८.८६ किमी२ (४५.८९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १२,१०७ |
• घनत्व | १००/किमी२ (२६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०२९ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पौवादुङमा गाउँपालिकाको कुल जनसङ्ख्या १२,१०७ रहेको छ भने यहाँ २,९१३ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति