चन्द्रागिरी नगरपालिका
चन्द्रागिरी नगरपालिका काठमाडौँ जिल्लाका १० वटा नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाणभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ गाविसहरू यसमा गाभिएका थिए।
चन्द्रागिरी नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°४४′४८″उ॰ ८५°३०′३५″पू॰ / २७.७४६६७°N ८५.५०९७२°Eनिर्देशाङ्कहरू: २७°४४′४८″उ॰ ८५°३०′३५″पू॰ / २७.७४६६७°N ८५.५०९७२°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | काठमाडौँ |
स्थापित | २०७१ मङ्सिर १६ |
सरकार | |
• नगरप्रमुख | घनश्याम गिरी (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | वसन्ती श्रेष्ठ (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ४३.९२ किमी२ (१६.९६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १३६,८६० |
• घनत्व | ३१००/किमी२ (८१००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चन्द्रागिरी नगरपालिकाको कुल जनसङ्ख्या १,३६,८६० रहेको छ भने यहाँ ३५,९९४ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्
http://www.chandragirimun.gov.np वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-०३ मिति