नेपालमा ७४४ स्थानीय तह लागू हुँदा मोरङ जिल्लामा साविक लेटाङभोगटेनी नगरपालिकाको (२-११) वडाहरू, जाँतेको (१, २,५-९) वडाहरू र वारङ्गी गाउँ विकास समितिहरू लाई समेटेर लेटाङ नगरपालिका बनाइएको हो ।[१] यस नगरपालिका लाई ९ वडा मा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ३२,०५३ रहेको छ । यसको क्षेत्रफल २१९.२३ वर्ग किलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको लेटाङभोगटेनीको कार्यालयमा राखिएको छ ।[२]

लेटाङ
लेटाङ
आदर्श वाक्य(हरू): 
हामी सबैको रहर सम्मुनत,व्यवस्थित तथा रमणीय नगर !
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ जिल्ला
स्थापना२०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गनगर कार्यपालिका
 • मेयरशंकर राई (नेपाली कांग्रेस)
 • उपमेयरकृष्णकुमारी पोख्रेल (एमाले)
क्षेत्रफल
 • जम्मा२१९.२३ किमी (८४.६५ वर्ग माइल)
जनसङ्ख्या
 (२०६८)
 • जम्मा३२०५३
 • घनत्व१५०/किमी (३८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
 • ग्रीष्म (डिएसटी)+5:45
NP
५६६००
क्षेत्रीय सङ्केत०२१
केन्द्रसाविकको लेटाङभोगटेनीको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्