माण्डवी गाउँपालिका प्युठान जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा तिराम (१-४), मर्कावाङ, नयाँगाउँ, रम्दी र उदयपुरकोट गाविसहरू यसमा गाभिएका थिए।

माण्डवी गाउँपालिका
माण्डवी गाउँपालिका is located in लुम्बिनी प्रदेश
माण्डवी गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा माण्डवी गाउँपालिकाको अवस्थिति
माण्डवी गाउँपालिका is located in नेपाल
माण्डवी गाउँपालिका
माण्डवी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°१४′N ८२°५९′E / २८.२४°N ८२.९९°E / 28.24; 82.99निर्देशाङ्कहरू: २८°१४′N ८२°५९′E / २८.२४°N ८२.९९°E / 28.24; 82.99
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाप्युठान
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षनवराज अधिकारी (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षपूर्णप्रसाद कालाथोकी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा११३.०८ किमी (४३.६६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,८६३
 • घनत्व१४०/किमी (३६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार माण्डवी गाउँपालिकाको कुल जनसङ्ख्या १५,८६३ रहेको छ भने यहाँ ३,७९४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्