लुम्बिनी सांस्कृतिक नगरपालिका

लुम्बिनी सांस्कृतिक नगरपालिका लुम्बिनी प्रदेशको रूपन्देही जिल्ला मा अवस्थित एक नगरपालिका हो। यो नगरपालिका विद्यमान ७ वटा गाविस मिलाएर २०७१ जेठमा लागू गरिएको हो। यस नगरपालिकामा गाभिने गाविसहरूमा लुम्बिनी आदर्श, भगवानपुर, तेनुहुवा, एकला, खुदावागर, मधुवनीमसिना हुन्।[]

लुम्बिनी सांस्कृतिक नगरपालिका
लुम्बिनी सांस्कृतिक नगरपालिका is located in लुम्बिनी प्रदेश
लुम्बिनी सांस्कृतिक नगरपालिका
लुम्बिनी प्रदेशको नक्सामा लुम्बिनी सांस्कृतिक नगरपालिकाको अवस्थिति
लुम्बिनी सांस्कृतिक नगरपालिका is located in नेपाल
लुम्बिनी सांस्कृतिक नगरपालिका
लुम्बिनी सांस्कृतिक नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°२८′०२″N ८३°१६′३०″E / २७.४६७१६°N ८३.२७४९१°E / 27.46716; 83.27491निर्देशाङ्कहरू: २७°२८′०२″N ८३°१६′३०″E / २७.४६७१६°N ८३.२७४९१°E / 27.46716; 83.27491
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखसजरुद्दीन मुसलमान (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखकल्पना हरिजन (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा११२.१२ किमी (४३.२९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७२,४५७
 • घनत्व६५०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७१
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकाको कुल जनसङ्ख्या ८७,३८३ रहेको छ भने यहाँ १३,६२१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [स्थायी मृत कडी]

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्