रौतामाई गाउँपालिका उदयपुर जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका रौता, रौता, आँपटार, भुट्टार, लाफागाउँनामेटार गाविसहरू यसमा गाभिएका थिए।

रौतामाई गाउँपालिका
रौतामाई गाउँपालिका is located in कोशी प्रदेश
रौतामाई गाउँपालिका
कोशी प्रदेशको नक्सामा रौतामाई गाउँपालिकाको अवस्थिति
रौतामाई गाउँपालिका is located in नेपाल
रौतामाई गाउँपालिका
रौतामाई गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५६′००″उ ८६°३१′००″पू / 26.93333°N 86.51667°E / 26.93333; 86.51667
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाउदयपुर
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षवीरेन्द्रकुमार मगर (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षभुपिन्द्रबहादुर थापा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२०४.०८ किमी (७८.८० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,३२४
 • घनत्व१००/किमी (२६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३५
केन्द्रसाविक भुट्टार गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रौतामाई गाउँपालिकाको कुल जनसङ्ख्या २०,३२४ रहेको छ भने यहाँ ४,५७२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्