गुजरा नगरपालिका रौतहट जिल्लाका १६ नगरपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा रङ्गपुर, कनकपुर, लक्ष्मीपुर दोस्तीया, प्रतापपुर पल्टुवा र सिमरा भवानीपुर गाविसहरू यसमा गाभिएका थिए।

गुजरा नगरपालिका
गुजरा नगरपालिका is located in मधेश प्रदेश
गुजरा नगरपालिका
मधेश प्रदेशको नक्सामा गुजरा नगरपालिकाको अवस्थिति
गुजरा नगरपालिका is located in नेपाल
गुजरा नगरपालिका
गुजरा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°०८′N ८५°१२′E / २७.१३°N ८५.२०°E / 27.13; 85.20निर्देशाङ्कहरू: २७°०८′N ८५°१२′E / २७.१३°N ८५.२०°E / 27.13; 85.20
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लारौतहट
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखसन्तलालप्रसाद चौधरी (जनता समाजवादी पार्टी, नेपाल)
 • उपप्रमुखरत्‍न लामा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१५०.३३ किमी (५८.०४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५४,०३३
 • घनत्व३६०/किमी (९३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५५
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गुजरा नगरपालिकाको कुल जनसङ्ख्या ५४,०३३ रहेको छ भने यहाँ ९,५७५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्