भुम्लु गाउँपालिका काभ्रेपलाञ्चोक जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सापिङ्ग, सिम्थली, बेखसिम्ले घर्तीगाउँ, चौबास, सल्ले भुम्लु, कोलाती भुम्लु, फलाँटे, भुम्लुटार, दोलालघाट र ज्याम्दी मण्डन (५,७,८,९) गाविसहरू यसमा गाभिएका थिए।

भुम्लु गाउँपालिका
भुम्लु गाउँपालिका is located in बागमती प्रदेश
भुम्लु गाउँपालिका
बागमती प्रदेशको नक्सामा भुम्लु गाउँपालिकाको अवस्थिति
भुम्लु गाउँपालिका is located in नेपाल
भुम्लु गाउँपालिका
भुम्लु गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५१′उ॰ ८५°४८′पू॰ / २७.८५०°N ८५.८००°E / 27.850; 85.800निर्देशाङ्कहरू: २७°५१′उ॰ ८५°४८′पू॰ / २७.८५०°N ८५.८००°E / 27.850; 85.800
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाभ्रेपलाञ्चोक
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षप्रेमबहादुर भुजेल (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षजितेन्द्रमान तामाङ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा९१ किमी (३५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,६७८
 • घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
केन्द्रसाविकको सल्लेभुम्लु गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भुम्लु गाउँपालिकाको कुल जनसङ्ख्या १५,६७८ रहेको छ भने यहाँ ४,५१८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्