मष्टा गाउँपालिका बझाङ जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो।[] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका चौकोटदेवल, मष्टा, भातेखोला र रीलु गाविसहरू यसमा गाभिएका थिए।

मष्टा गाउँपालिका
मष्टा गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
मष्टा गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा मष्टा गाउँपालिकाको अवस्थिति
मष्टा गाउँपालिका is located in नेपाल
मष्टा गाउँपालिका
मष्टा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°३९′३९″N ८१°१७′४७″E / 29.6609°N 81.2963°E / 29.6609; 81.2963
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबझाङ
स्थापित२०७३ फागुन २७
सरकार
 • अध्यक्षज्ञानबहादुर बोहरा (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षहर्क धामी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१०९.२४ किमी (४२.१८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३,२६५
 • घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९२
केन्द्रसाविकको भातेखोला गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मष्टा गाउँपालिकाको कुल जनसङ्ख्या १३,२६५ रहेको छ भने यहाँ २,५४५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्