फक्ताङलुङ गाउँपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा ताप्लेजुङ जिल्लामा साविकका एखाबु, ओलाङ्चुङगोला, खेजेनिम, तापेथोक, लिमखिम, लेलेप, सावादिन गाउँ विकास समितिहरूलाई समेटेर फक्ताङलुङ गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १२,०१७ रहेको छ । यसको क्षेत्रफल १८५८.५१ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको तापेथोक गाविसको कार्यालयमा राखिएको छ ।[२]

फक्ताङलुङ गाउँपालिका
Faktanglung rural municipality
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाताप्लेजुङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षराजन लिम्बु (माओवादी)
 • उपाध्यक्षरविन साम्रा लिम्बु (काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१,८५८.५१ किमी (७१७.५७ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा१२,०१७
 • घनत्व६.५/किमी (१७/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२४
केन्द्रसाविकको तापेथोक गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्