सिदिङ्वा गाउँपालिका
सिदिङ्वा गाउँपालिका ताप्लेजुङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कालिखोला, सादेवा, आंखोप, साव्लाखु, लिम्वुदिन, मेहेले र सुरुम्खिम गाविसहरू यसमा गाभिएका थिए।[४]
सिदिङ्वा गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°१८′२६.०७″उ॰ ८७°३६′३२.७७″पू॰ / २७.३०७२४१७°N ८७.६०९१०२८°Eनिर्देशाङ्कहरू: २७°१८′२६.०७″उ॰ ८७°३६′३२.७७″पू॰ / २७.३०७२४१७°N ८७.६०९१०२८°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | ताप्लेजुङ |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | मानबहादुर राई (नेकपा (एमाले)) |
• उपाध्यक्ष | कृष्णकुमारी कडरिया (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | २०६ किमी२ (८० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १०,९७९ |
• घनत्व | ५३/किमी२ (१४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०२४ |
केन्द्र | साविकको साब्लाखु गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिदिङ्वा गाउँपालिकाको कुल जनसङ्ख्या १०,९७९ रहेको छ भने यहाँ २,४७६ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।