बराहपोखरी गाउँपालिका

बराहपोखरी गाउँपालिका खोटाङ जिल्लाको ८ गाउँपालिका मध्येको एक गाउँपालिका हो।

बराहपोखरी गाउँपालिका
बराहपोखरी गाउँपालिका is located in कोशी प्रदेश
बराहपोखरी गाउँपालिका
बराहपोखरी गाउँपालिका
कोशी प्रदेश मा रहेको स्थान
बराहपोखरी गाउँपालिका is located in नेपाल
बराहपोखरी गाउँपालिका
बराहपोखरी गाउँपालिका
बराहपोखरी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५७′N ८६°४९′E / २६.९५°N ८६.८२°E / 26.95; 86.82निर्देशाङ्कहरू: २६°५७′N ८६°४९′E / २६.९५°N ८६.८२°E / 26.95; 86.82
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाखोटाङ
राजधानीबाघखोर भन्ज्याङ
सरकार
 • प्रकारगाउँपालिका
जनसङ्ख्या
 • जम्मा१४ ३४९
वेबसाइटआधिकारिक वेबसाइट

नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार बराहपोखरी गाउँपालिकाको कुल जनसंख्या १४, ३४९ छ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "वराहपोखरी गाउँपालिकाको एक संक्षिप्त परिचय", वराहपोखरी गाउँपालिका, अन्तिम पहुँच २६ आषाढ २०७९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्