जानकी गाउँपालिका, बाँके

जानकी गाउँपालिका बाँके जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साईगाउँ, बेलभार, खजुराखुर्द, बेलहरी, नेपालगन्ज उपमहानगरपालिका वडा नं. २३ र गनापुर गाविसहरू यसमा गाभिएका थिए।

जानकी गाउँपालिका, बाँके
जानकी गाउँपालिका, बाँके is located in लुम्बिनी प्रदेश
जानकी गाउँपालिका, बाँके
लुम्बिनी प्रदेशको नक्सामा जानकी गाउँपालिकाको अवस्थिति
जानकी गाउँपालिका, बाँके is located in नेपाल
जानकी गाउँपालिका, बाँके
जानकी गाउँपालिका, बाँके (नेपाल)
निर्देशाङ्क: २८°०२′३९″N ८१°४१′५१″E / २८.०४४२०३°N ८१.६९७४९४°E / 28.044203; 81.697494निर्देशाङ्कहरू: २८°०२′३९″N ८१°४१′५१″E / २८.०४४२०३°N ८१.६९७४९४°E / 28.044203; 81.697494
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबाँके
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षछब्बन खाँ (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षरामप्यारी यादव (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा६३.३२ किमी (२४.४५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४६,१४१
 • घनत्व७३०/किमी (१९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८१
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जानकी गाउँपालिकाको कुल जनसङ्ख्या ४६,१४१ रहेको छ भने यहाँ ८,८२६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्