नेपालमा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका अमरभुमी, अर्गल, हिलतारा गाउँ विकास समितिहरूलाई समेटेर ताराखोला गाउँपालिका बनाइएको हो ।[१] यसको कूल जनसङ्ख्या १२,००९ रहेको छ । यसको क्षेत्रफल १२९.५३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको अर्गल गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा काठेखोला गाउँपालिका, पश्चिममा ढोरपाटन, गल्कोट नगरपालिकावडिगाड गाउँपालिका, उत्तरमा म्याग्दी जिल्ला तथा दक्षिणमा गल्कोट नगरपालिकासम्म फैलिएको छ ।[२][३]

ताराखोला
Tarakhola
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लाबागलुङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षप्रकाश घर्ती (माओवादी केन्द्र)
 • उपाध्यक्षदिलकुमारी रोका (माओवादी केन्द्र)
 • कार्यकारीशान्ति पौडेल
क्षेत्रफल
 • जम्मा१२९.५३ किमी (५०.०१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२,००९
 • घनत्व९३/किमी (२४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६८
केन्द्रसाविकको अर्गल गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्