खत्याड गाउँपालिका
खत्याड गाउँपालिका मुगु जिल्लाका ३ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सेरी, श्रीकोट, खमाले, गम्था, ह्याङलु, सुकाढिक र कोटडाँडा गाविसहरू यसमा गाभिएका थिए।
खत्याड गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°३२′००″N ८२°०८′३०″E / २९.५३३३३३°N ८२.१४१६६७°Eनिर्देशाङ्कहरू: २९°३२′००″N ८२°०८′३०″E / २९.५३३३३३°N ८२.१४१६६७°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | मुगु |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | अजबहादुर शाही (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | सरिता रोकाया (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | २८१.१२ किमी२ (१०८.५४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १८,८३२ |
• घनत्व | ६७/किमी२ (१७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०१९ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खत्याड गाउँपालिकाको कुल जनसङ्ख्या १८,८३२ रहेको छ भने यहाँ ३,५२५ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति