तामाकोशी गाउँपालिका दोलखा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका हाँवा, च्यामा, झुले, भिरकोट, जफे, मालु र शहरे गाविसहरू यसमा गाभिएका थिए।

तामाकोशी गाउँपालिका
तामाकोशी गाउँपालिका is located in बागमती प्रदेश
तामाकोशी गाउँपालिका
बागमती प्रदेशको नक्सामा तामाकोशी गाउँपालिकाको अवस्थिति
तामाकोशी गाउँपालिका is located in नेपाल
तामाकोशी गाउँपालिका
तामाकोशी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३३′N ८६°०६′E / २७.५५°N ८६.१०°E / 27.55; 86.10निर्देशाङ्कहरू: २७°३३′N ८६°०६′E / २७.५५°N ८६.१०°E / 27.55; 86.10
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लादोलखा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षप्रोणप्रताप केसी (नेकपा (एकीकृत समाजवादी))
 • उपाध्यक्षसृजना सुवेदी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१५३.०६ किमी (५९.१० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,१६३
 • घनत्व९९/किमी (२६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४९
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तामाकोशी गाउँपालिकाको कुल जनसङ्ख्या १५,१६३ रहेको छ भने यहाँ ४,४८५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्