विश्रामपुर गाउँपालिका
विश्रामपुर गाउँपालिका बारा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३][४] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका छतवा, बरैनिया, विश्रामपुर र इटिहायी गाविसहरू यसमा गाभिएका थिए।
विश्रामपुर गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°०२′N ८४°५५′E / २७.०३°N ८४.९२°Eनिर्देशाङ्कहरू: २७°०२′N ८४°५५′E / २७.०३°N ८४.९२°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | बारा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | जुल्फकार अलि भुटो (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल) |
• उपाध्यक्ष | प्रियङ्का देवी (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल) |
क्षेत्रफल | |
• जम्मा | १९.८१ किमी२ (७.६५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २४,८९२ |
• घनत्व | १३००/किमी२ (३३००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०५३ |
केन्द्र | साविकको विश्रामपुर गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार विश्रामपुर गाउँपालिकाको कुल जनसङ्ख्या २४,८९२ रहेको छ भने यहाँ ३,८८६ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति