त्रिपुरासुन्दरी नगरपालिका

त्रिपुरासुन्दरी नगरपालिका डोल्पा जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा त्रिपुराकोट, सुँ, ल्हाँ, पहाडा र लिखु गाविसहरू यसमा गाभिएका थिए।

त्रिपुरासुन्दरी नगरपालिका
त्रिपुरासुन्दरी नगरपालिका is located in कर्णाली प्रदेश
त्रिपुरासुन्दरी नगरपालिका
कर्णाली प्रदेशको नक्सामा त्रिपुरासुन्दरी नगरपालिकाको अवस्थिति
त्रिपुरासुन्दरी नगरपालिका is located in नेपाल
त्रिपुरासुन्दरी नगरपालिका
त्रिपुरासुन्दरी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°०२′N ८२°५१′E / २९.०३°N ८२.८५°E / 29.03; 82.85निर्देशाङ्कहरू: २९°०२′N ८२°५१′E / २९.०३°N ८२.८५°E / 29.03; 82.85
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाडोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखजनचन्द्र रोकाया (नेकपा (एमाले))
 • उपप्रमुखदेवी घर्ती (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा३९३.५४ किमी (१५१.९५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२,२३३
 • घनत्व३१/किमी (८१/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविकको त्रिपुराकोट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार त्रिपुरासुन्दरी नगरपालिकाको कुल जनसङ्ख्या १२,२३३ रहेको छ भने यहाँ २,६२२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्