लिखु गाउँपालिका, नुवाकोट
बागमती प्रदेशको एक गाउँपालिका।
लिखु गाउँपालिका नुवाकोट जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सूर्यमति, थानसिङ(१), खानिगाँउ, चौघडा १,२,५,६,७, र थानपती गाविसहरू यसमा गाभिएका थिए।
लिखु गाउँपालिका, नुवाकोट | |
---|---|
निर्देशाङ्क: २७°५२′२१″उ॰ ८५°२१′५७″पू॰ / २७.८७२५०°N ८५.३६५८३°Eनिर्देशाङ्कहरू: २७°५२′२१″उ॰ ८५°२१′५७″पू॰ / २७.८७२५०°N ८५.३६५८३°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | नुवाकोट |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | ध्रुव श्रेष्ठ (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | शुभद्रा अधिकारी (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ४७.८८ किमी२ (१८.४९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १७,७२८ |
• घनत्व | ३७०/किमी२ (९६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०१० |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लिखु गाउँपालिकाको कुल जनसङ्ख्या १७,७२८ रहेको छ भने यहाँ ४,५८२ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति