पर्सा गाउँपालिका सर्लाही जिल्लाको ९ गाउँपालिका मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा पर्सा, सङ्ग्रामपुर, नारायणपुर र जिङ्गडवा गाविसहरू यसमा गाभिएका थिए।

पर्सा गाउँपालिका
पर्सा गाउँपालिका is located in मधेश प्रदेश
पर्सा गाउँपालिका
मधेश प्रदेशको नक्सामा पर्सा गाउँपालिकाको अवस्थिति
पर्सा गाउँपालिका is located in नेपाल
पर्सा गाउँपालिका
पर्सा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५३′N ८५°३७′E / २६.८८°N ८५.६१°E / 26.88; 85.61निर्देशाङ्कहरू: २६°५३′N ८५°३७′E / २६.८८°N ८५.६१°E / 26.88; 85.61
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षधीरेन्द्र राय (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षनुतन देवी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१३.१२ किमी (५.०७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४,००५
 • घनत्व१८००/किमी (४७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पर्सा गाउँपालिकाको कुल जनसङ्ख्या २४,००५ रहेको छ भने यहाँ ४,४८७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्