भक्तपुर नगरपालिका

नेपालको एक नगरपालिका

भक्तपुर नगरपालिका र ऐतिहासिक रूपमा भादगाउँ भनिन्छ, नेपालको काठमाडौँ उपत्यकाको पूर्व कुनामा राजधानी काठमाडौँबाट १३ किलोमिटर (८.१ माइल) टाढा रहेको सहर हो। भक्तपुर नेपालको सबैभन्दा सानो सहर हुनुका साथै सघन जनसङ्ख्या भएको सहर हो। काठमाडौँ र ललितपुरसँगै, भक्तपुर काठमाडौँ उपत्यकाका तीन प्रमुख सहरहरू मध्ये एक हो र यो देशको प्रमुख नेवार बस्ती हो। यो सहर आफ्नो नेवार परम्परा, खाना र कारीगरका लागि पनि परिचित छ।

भक्तपुर
भादगाउँ
नगर
भक्तपुर नगरपालिका
भक्तपुरमा रहेको न्यातपोल मन्दिर
भक्तपुरमा रहेको न्यातपोल मन्दिर
भक्तपुरको आधिकारिक छाप
नामकरण: नेवारी: खोपरिङ
उपनाम: 
नाँचगानको राजधानी[]
आदर्श वाक्य(हरू): 
पुर्खाले सिर्जेको सम्पति, हाम्रो कला र संस्कृति
भक्तपुर is located in बागमती प्रदेश
भक्तपुर
भक्तपुर
बागमती प्रदेशमा स्थान
भक्तपुर is located in नेपाल
भक्तपुर
भक्तपुर
भक्तपुर (नेपाल)
निर्देशाङ्क: २७°४०′२०″उ ८५°२५′४०″पू / 27.67222°N 85.42778°E / 27.67222; 85.42778
देशनेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाभक्तपुर
स्थापनाप्राचीनकालदेखि बसोबास गरिएको, १२औँ शताब्दीमा आनन्द देवद्वारा सहरको रूपमा समावेश[]
म्युनिसिपालिटीवि.सं. २००६ असार २४[][]
नगर पञ्चायतवि.सं. २००७ साउन ११[][]
नगरपालिकावि.सं. २०१० जेठ १९[]
नगर पञ्चायतवि.सं. २०१९ भदौ ४[]
नगरपालिकावि.सं. २०५२ जेठ ३०[]
संस्थापकआनन्द देव
वडा सङ्ख्या१०
सरकार
 • मेयरसुनिल प्रजापति (नेमकिपा)
 • उप मेयररजनी जोशी (नेमकिपा)
क्षेत्रफल
 • जम्मा६.८८९ किमी (२.६६० वर्ग माइल)
उन्नतांश१,४०१ मिटर (४५९६ फिट)
जनसङ्ख्या
 • जम्मा७९,१३६
 • घनत्व११०००/किमी (३००००/वर्ग माइल)
 • रैथाने
नेवार तामाङ खस
 • धर्मावलम्बी
नेवार हिन्दुनेवार बौद्ध
वासिन्दाख्वापे
भाषा
 • आधिकारिक भाषाहरूनेपाल भाषानेपाली भाषा
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
४४८००
क्षेत्रीय सङ्केत०१
वेबसाइटwww.bhaktapurmun.gov.np

काठमाडौँ उपत्यकाको एक भागको रूपमा, यसले उपत्यकाका अन्य सहरहरूसँग यसको इतिहास, संस्कृतिभाषा साझा गर्दछ। अन्य नेवार बस्तीहरूको तुलनामा, भक्तपुर मुख्यतया हिन्दु हो र नेपाल भाषाको विशिष्ट बोली बोल्छ। २०१४ मा ३,०१,०१२ पर्यटक भित्र्याएको सहर भक्तपुर नेपालको सबैभन्दा धेरै घुम्न जाने पर्यटकीय गन्तव्य हो।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ "भक्तपुर नगरपालिका सङ्क्षिप्त परिचय", भक्तपुर नगरपालिका (नेपालीमा), अन्तिम पहुँच २०२३-०२-२२ 
  2. Shrestha 2001, पृष्ठ 2.
  3. अमात्य, साफल्य (सन् २००९), Local Movements, Political Processes and Transformation: A Case Study of Bhaktapur Municipality [स्थानीय आन्दोलन, राजनीतिक प्रक्रिया र रूपान्तरण: भक्तपुर नगरपालिकाको अध्ययन] (अङ्ग्रेजीमा), त्रिभुवन विश्वविद्यालय समाजशास्त्र/मानवविज्ञान केन्द्रीय विभाग, पृ: २२। 
  4. nlawoju (२०२२-१२-१८), "भक्तपुर नगरपालिकाको ७३औँ स्थापना दिवसमा ख्वप अस्पतालको नयाँ भवनको उद्घाटन", अनलाइन मजदुर (नेपालीमा), अन्तिम पहुँच २०२३-०२-२२ 
  5. "स्वायत्त शासन" (नेपालीमा), स्वशासन अध्ययन प्रतिष्ठान, वि.सं. २०७२ बैशाख, पृ: ७, अन्तिम पहुँच वि.सं. २०७८ चैत २  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०३-१६ मिति
  6. "भक्तपुर नगरपालिकाको सभापति चुनाव सम्बन्धी" (नेपालीमा), नेपाल राजपत्र, वि.सं. २०१०, पृ: १, अन्तिम पहुँच वि.सं. २०७९ फागुन १० 
  7. सामाजिक शिक्षा पञ्चायत, कक्षा ८ (pdf) (नेपालीमा), जनक शिक्षा सामग्री केन्द्र, पृ: १५, अन्तिम पहुँच २०२२-०२-१० 
  8. "नगरपालिका ऐन, २०४७" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०४७ जेठ २८, अन्तिम पहुँच वि.सं. २०७८ फागुन १० 
  9. "Bhaktapur Municipality; the municipality of world's heritage", Bhaktapur.com (en-USमा), २०२०-०७-१९, अन्तिम पहुँच २०२२-०१-२७ 
  10. १०.० १०.१ उद्दरण त्रुटी: अवैध <ref>चिनो; :1 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  11. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्