राप्ती गाउँपालिका दाङ जिल्लाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सिसहनिया, लालमटिया र हाँसीपुर (१ र २) गाविसहरू यसमा गाभिएका थिए।

राप्ती गाउँपालिका
राप्ती गाउँपालिका is located in लुम्बिनी प्रदेश
राप्ती गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा राप्ती गाउँपालिकाको अवस्थिति
राप्ती गाउँपालिका is located in नेपाल
राप्ती गाउँपालिका
राप्ती गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५०′३५″N ८२°४२′५५″E / 27.843006°N 82.715408°E / 27.843006; 82.715408
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षप्रकाश बिष्ट (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षकमलापती चौधरी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१६१.०७ किमी (६२.१९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५२,१२३
 • घनत्व३२०/किमी (८४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८२
केन्द्रसाविक लालमटिया गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार राप्ती गाउँपालिकाको कुल जनसङ्ख्या ५२,१२३ रहेको छ भने यहाँ ११,८२६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्