लिसङ्खु पाखर गाउँपालिका
(लिसंखु पाखर गाउँपालिकाबाट अनुप्रेषित)
लिसङ्खु पाखर गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको ९ गाउँपालिकाहरू मध्येको एक गाउँपालिका हो। गाउँपालिका घोषणा गर्दा ठूलो धादिङ, अत्तरपुर, लिसङ्खु, जेठल, पेड्कु र ठूलोपाखर लगायतका गाविसहरू समावेश गरिएका थिए।[३]
लिसङ्खु पाखर गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°४०′N ८५°५३′E / २७.६७°N ८५.८८°Eनिर्देशाङ्कहरू: २७°४०′N ८५°५३′E / २७.६७°N ८५.८८°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | सिन्धुपाल्चोक |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | राजु लामा (तामाङ) (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | मिठूदेवी लामा (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ९८.६१ किमी२ (३८.०७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ११,७५० |
• घनत्व | १२०/किमी२ (३१०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०११ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लिसङ्खु पाखर गाउँपालिकाको कुल जनसङ्ख्या ११,७५० रहेको छ भने यहाँ ३,६९७ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "लिसङ्खु पाखर गाउँपालिका" (नेपालीमा), स्थानीय तह, अन्तिम पहुँच २९ जेठ २०८१।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-२६ मिति