कविलासी नगरपालिका सर्लाही जिल्लाको ११ नगरपालिका मध्येको एक हो। नगरपालिका घोषणा गर्दा हेमपुर, जमुनिया, कविलासी, सलेमपुर र पिपरिया गाविसहरू यसमा गाभिएका थिए।

कविलासी नगरपालिका
कविलासी नगरपालिका is located in मधेश प्रदेश
कविलासी नगरपालिका
मधेश प्रदेशको नक्सामा कविलासी नगरपालिकाको अवस्थिति
कविलासी नगरपालिका is located in नेपाल
कविलासी नगरपालिका
कविलासी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५८′N ८५°१६′E / २६.९७°N ८५.२६°E / 26.97; 85.26निर्देशाङ्कहरू: २६°५८′N ८५°१६′E / २६.९७°N ८५.२६°E / 26.97; 85.26
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखब्रम्हदेव राय (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखपुनम कर्ण (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा४८.११ किमी (१८.५८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४४,२०४
 • घनत्व९२०/किमी (२४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कविलासी नगरपालिकाको कुल जनसङ्ख्या ४४,२०४ रहेको छ भने यहाँ ८,१३० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्