शम्भुनाथ नगरपालिका सप्तरी जिल्लाको ९ नगरपालिकाहरू मध्येको एक हो। शम्भुनाथलाई नगरपालिका घोषित गर्दा सप्तरीका खोक्सरप्रवाहा, मोहनपुर, शम्भुनाथ, भंगाहा, बसबलपुररामपुर जमुवा गाविसलाई समेटिएको थियो।[][][] भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा अर्नाहा गाविसलाई पनि यसमा गाभिएको थियो।

शम्भुनाथ नगरपालिका
शम्भुनाथ नगरपालिका is located in मधेश प्रदेश
शम्भुनाथ नगरपालिका
मधेश प्रदेशको नक्सामा शम्भुनाथ नगरपालिकाको अवस्थिति
शम्भुनाथ नगरपालिका is located in नेपाल
शम्भुनाथ नगरपालिका
शम्भुनाथ नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°३८′N ८६°४०′E / २६.६३°N ८६.६७°E / 26.63; 86.67निर्देशाङ्कहरू: २६°३८′N ८६°४०′E / २६.६३°N ८६.६७°E / 26.63; 86.67
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखजितेन्द्रप्रसाद गुप्ता कलवार (नेकपा (एकीकृत समाजवादी))
 • उपप्रमुखअनिताकुमारी चौधरी (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
 • जम्मा१०८.७१ किमी (४१.९७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३९,६३४
 • घनत्व३६०/किमी (९४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शम्भुनाथ नगरपालिकाको कुल जनसङ्ख्या ३९,६३४ रहेको छ भने यहाँ ८,६७९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  4. "नेपाल राजपत्रमा प्रकाशित ७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  5. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१०-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्