धुर्कोट गाउँपालिका गुल्मी जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका वाग्ला, बस्तु, धुर्कोट रजस्थल, जैसीथोक, हाडहाडे, नयाँगाउँ (१-७) र पिपलधारा गाविसहरू यसमा गाभिएका थिए।

धुर्कोट गाउँपालिका
धुर्कोट गाउँपालिका is located in लुम्बिनी प्रदेश
धुर्कोट गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा धुर्कोट गाउँपालिकाको अवस्थिति
धुर्कोट गाउँपालिका is located in नेपाल
धुर्कोट गाउँपालिका
धुर्कोट गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°६′उ ८३°१०′पू / 28.100°N 83.167°E / 28.100; 83.167
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षभूपाल पोखरेल (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षसीता गिरी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा८६.३२ किमी (३३.३३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,८१४
 • घनत्व२२०/किमी (५६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७९
केन्द्रवडा नं. ४ जैसीथोक बर्बोट
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार धुर्कोट गाउँपालिकाको कुल जनसङ्ख्या १८,८१४ रहेको छ भने यहाँ ५,३८२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्