काठेखोला गाउँपालिका

बागलुङ जिल्लाको एक गाउँपालिका

काठेखोला गाउँपालिका बागलुङ जिल्लाका ६ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका पाला (१-५), सिगाना (६), भीमपोखरा, धम्जा, तङ्ग्राम, विहुँकोट, रेश र लेखानी गाविसहरू यसमा गाभिएका थिए।

काठेखोला गाउँपालिका
काठेखोला गाउँपालिका is located in गण्डकी प्रदेश
काठेखोला गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा काठेखोला गाउँपालिकाको अवस्थिति
काठेखोला गाउँपालिका is located in नेपाल
काठेखोला गाउँपालिका
काठेखोला गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°३१′०७″N ८४°२१′३२″E / २८.५१८६१९°N ८४.३५८७६८°E / 28.518619; 84.358768
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाबागलुङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षराजु थापा (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षतेजबहादुर थापा (राष्ट्रिय जनमोर्चा)
क्षेत्रफल
 • जम्मा८२.८८ किमी (३२�०० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२२,५२६
 • घनत्व२७०/किमी (७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत९७७-६८
केन्द्रसाविकको बिहुँकोट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार काठेखोला गाउँपालिकाको कुल जनसङ्ख्या २२,५२६ रहेको छ भने यहाँ ५,८९२ घरधुरी रहेका छन्।[]

भौगोलिक उपस्थिति

सम्पादन गर्नुहोस्

यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा बागलुङ नगरपालिका, पश्चिममा ताराखोला गाउँपालिकागल्कोट नगरपालिका, उत्तरमा म्याग्दी जिल्ला तथा दक्षिणमा गल्कोट नगरपालिकाजैमिनी नगरपालिकासम्म फैलिएको छ।[][]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. ३.० ३.१ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्