लिखु तामाकोशी गाउँपालिका
लिखु तामाकोशी गाउँपालिका रामेछाप जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा दुरागाँउ, सैपु, बिजुलीकोट, नागदह, खिम्ती र तिल्पुङ गाविसहरू यसमा गाभिएका थिए।
लिखु तामाकोशी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°३०′३५″उ॰ ८६°१७′३४″पू॰ / २७.५०९७२°N ८६.२९२७८°Eनिर्देशाङ्कहरू: २७°३०′३५″उ॰ ८६°१७′३४″पू॰ / २७.५०९७२°N ८६.२९२७८°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | रामेछाप |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | केशव महत (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | दिपा पाख्रिन (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १२४.५१ किमी२ (४८.०७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १८,३२५ |
• घनत्व | १५०/किमी२ (३८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०४८ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लिखु तामाकोशी गाउँपालिकाको कुल जनसङ्ख्या १८,३२५ रहेको छ भने यहाँ ५,२९६ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।