फाकफोकथुम गाउँपालिका

प्रदेश नं १ का गाउँ कार्यपालिका, नेपाल

फाकफोकथुम गाउँपालिका इलामका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका फाकफोक, आमचोक, फूएतप्पा, एकतप्पा, चमैता(८,९) र लुम्दे गाविसहरू यसमा गाभिएका थिए।[]

फाकफोकथुम गाउँपालिका
फाकफोकथुम गाउँपालिका is located in कोशी प्रदेश
फाकफोकथुम गाउँपालिका
कोशी प्रदेशको नक्सामा फाकफोकथुम गाउँपालिकाको अवस्थिति
फाकफोकथुम गाउँपालिका is located in नेपाल
फाकफोकथुम गाउँपालिका
फाकफोकथुम गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५९′५.८१″उ॰ ८७°४३′१०.२″पू॰ / २६.९८४९४७२°N ८७.७१९५००°E / 26.9849472; 87.719500निर्देशाङ्कहरू: २६°५९′५.८१″उ॰ ८७°४३′१०.२″पू॰ / २६.९८४९४७२°N ८७.७१९५००°E / 26.9849472; 87.719500
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षदिपेन्द्र खनाल (नेकपा (एमाले))
 • उपाध्यक्षकल्पना राई (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१०८.७९ किमी (४२�०० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा११,७०६
 • घनत्व११०/किमी (२८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२७
केन्द्रसाविकको आमचोक गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार फाकफोकथुम गाउँपालिकाको कुल जनसङ्ख्या १९,७०६ रहेको छ भने यहाँ ४,८९८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्