कुम्मायक गाउँपालिका
कुम्मायक गाउँपालिका पाँचथर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका यासोक, रानीगाउँ, माङजाबुङ, र स्याबरुम्बा गाविसहरू यसमा गाभिएका थिए।[४]
कुम्मायक गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°१२′N ८७°५८′E / २७.२°N ८७.९६°Eनिर्देशाङ्कहरू: २७°१२′N ८७°५८′E / २७.२°N ८७.९६°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | पाँचथर |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | वंमप्रसाद लावती (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | महेन्द्रबहादुर खड्का (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | १२९.०३ किमी२ (४९.८२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १२,७४६ |
• घनत्व | ९९/किमी२ (२६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०२४ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कुम्मायक गाउँपालिकाको कुल जनसङ्ख्या १२,७४६ रहेको छ भने यहाँ ३,१५८ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।