नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पाँचथर जिल्लामा साविकका यासोक, माङजाबुङ्ग, रानीगाउँस्याबरुम्बा गाउँ विकास समितिहरूलाई समेटेर कुम्मायक गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १६,११८ रहेको छ । यसको क्षेत्रफल १२९.३० वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको यासोक गाविसको कार्यालयमा राखिएको छ ।[२]

कुम्मायक
Kummayek
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लापाँचथर जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षजयबहादुर चेम्जोङ (एमाले)
 • उपाध्यक्षसीता आचार्य (एमाले)
 • कार्यकारीशिव कुमार राइ
क्षेत्रफल
 • जम्मा१२९.३० किमी (४९.९२ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा१६,११८
 • घनत्व१२०/किमी (३२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२४
केन्द्रसाविकको यासोक गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्