हरिपुर्वा नगरपालिका सर्लाही जिल्लाको ११ नगरपालिका मध्येको एक हो। नगरपालिका घोषणा गर्दा धनकौल पूर्व, वसन्तपुर र हरिपुर्वा गाविसहरू यसमा गाभिएका थिए।

हरिपुर्वा नगरपालिका
हरिपुर्वा नगरपालिका is located in मधेश प्रदेश
हरिपुर्वा नगरपालिका
मधेश प्रदेशको नक्सामा हरिपुर्वा नगरपालिकाको अवस्थिति
हरिपुर्वा नगरपालिका is located in नेपाल
हरिपुर्वा नगरपालिका
हरिपुर्वा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५३′५७″उ॰ ८५°४०′५३″पू॰ / २६.८९९१७°N ८५.६८१३९°E / 26.89917; 85.68139निर्देशाङ्कहरू: २६°५३′५७″उ॰ ८५°४०′५३″पू॰ / २६.८९९१७°N ८५.६८१३९°E / 26.89917; 85.68139
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखविनोदकुमार साह तेली (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखसुमित्रादेवी ग्वारनी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा३०.५ किमी (११.८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४६,१०६
 • घनत्व१५००/किमी (३९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हरिपुर्वा नगरपालिकाको कुल जनसङ्ख्या ३८,७१४ रहेको छ भने यहाँ ७,१४० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्