मैवाखोला गाउँपालिका ताप्लेजुङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका फाकुम्वा, साँघु र ढुङ्गेसाँघु गाविसहरू यसमा गाभिएका थिए।[]

मैवाखोला गाउँपालिका
मैवाखोला गाउँपालिका is located in कोशी प्रदेश
मैवाखोला गाउँपालिका
कोशी प्रदेशको नक्सामा मैवाखोला गाउँपालिकाको अवस्थिति
मैवाखोला गाउँपालिका is located in नेपाल
मैवाखोला गाउँपालिका
मैवाखोला गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१८′२६.०७″उ॰ ८७°३६′३२.७७″पू॰ / २७.३०७२४१७°N ८७.६०९१०२८°E / 27.3072417; 87.6091028निर्देशाङ्कहरू: २७°१८′२६.०७″उ॰ ८७°३६′३२.७७″पू॰ / २७.३०७२४१७°N ८७.६०९१०२८°E / 27.3072417; 87.6091028
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाताप्लेजुङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षविजयप्रकाश वनेम (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षकमलकुमारी लिम्बु (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१३८ किमी (५३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०,२१३
 • घनत्व७४/किमी (१९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२४
केन्द्रसाविकको साँघु गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मैवाखोला गाउँपालिकाको कुल जनसङ्ख्या १०,२१३ रहेको छ भने यहाँ २,२४९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्