राजपुर गाउँपालिका दाङ जिल्लाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका राजपुर र बेला गाविसहरू यसमा गाभिएका थिए।

राजपुर गाउँपालिका
राजपुर गाउँपालिका is located in लुम्बिनी प्रदेश
राजपुर गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा राजपुर गाउँपालिकाको अवस्थिति
राजपुर गाउँपालिका is located in नेपाल
राजपुर गाउँपालिका
राजपुर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५३′०६″N ८२°२०′०३″E / २७.८८५०७००८२६९८४६°N ८२.३३४२८०१८४६८५४१°E / 27.88507008269846; 82.33428018468541निर्देशाङ्कहरू: २७°५३′०६″N ८२°२०′०३″E / २७.८८५०७००८२६९८४६°N ८२.३३४२८०१८४६८५४१°E / 27.88507008269846; 82.33428018468541
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षशरदकुमार बुढाथोकी (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षधनपतीदेवी यादव (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा५७७.३३ किमी (२२२.९१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,३४६
 • घनत्व४९/किमी (१३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८२
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार राजपुर गाउँपालिकाको कुल जनसङ्ख्या २८,३४६ रहेको छ भने यहाँ ५,८२९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्