पुथा उत्तरगङ्गा गाउँपालिका

पुथा उत्तरगङ्गा गाउँपालिका लुम्बिनी प्रदेशको पूर्वी रुकुम जिल्लाका ३ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा रन्मामैकोट, हुकाम, जाङ, तकसेरा, कोल र राङ्सी गाविसहरू यसमा गाभिएका थिए।

पुथा उत्तरगङ्गा गाउँपालिका
पुथा उत्तरगङ्गा गाउँपालिका is located in लुम्बिनी प्रदेश
पुथा उत्तरगङ्गा गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा पुथा उत्तरगङ्गा गाउँपालिकाको अवस्थिति
पुथा उत्तरगङ्गा गाउँपालिका is located in नेपाल
पुथा उत्तरगङ्गा गाउँपालिका
पुथा उत्तरगङ्गा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°३५′N ८२°४९′E / २८.५८°N ८२.८२°E / 28.58; 82.82निर्देशाङ्कहरू: २८°३५′N ८२°४९′E / २८.५८°N ८२.८२°E / 28.58; 82.82
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापूर्वी रुकुम
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षपुनीराज घर्ती (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षभूपेन्द्र बुढा (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा५६०.३४ किमी (२१६.३५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,३०८
 • घनत्व३३/किमी (८५/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७१
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,३०८ रहेको छ भने यहाँ ४,३६८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्