बेलडाँडी गाउँपालिका कञ्चनपुर जिल्लाका २ गाउँपालिकाहरू मध्ये एक हो।[] २०७२ असोज १ मा, बेलडाँडीरौतेलिबिचवा गरी दुई गाविसहरूलाई गाभेर बेलडाँडी नगरपालिका बनाइएको थियो। तर २०७३ फागुन २७ मा, बेल्डाँडी नगरपालिकाको जनसङ्ख्या नपुग्दा यसलाई गाउँपालिका बनाइएको थियो।

बेलडाँडी गाउँपालिका
बेलडाँडी-५, झिलमिला
बेलडाँडी-५, झिलमिला
बेलडाँडी गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
बेलडाँडी गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा बेलडाँडी गाउँपालिकाको अवस्थिति
बेलडाँडी गाउँपालिका is located in नेपाल
बेलडाँडी गाउँपालिका
बेलडाँडी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°४६′२३″N ८०°१५′५०″E / २८.७७३°N ८०.२६४°E / 28.773; 80.264निर्देशाङ्कहरू: २८°४६′२३″N ८०°१५′५०″E / २८.७७३°N ८०.२६४°E / 28.773; 80.264
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकञ्चनपुर
स्थापित२०७२ असोज १
सरकार
 • अध्यक्षहरिशचन्द्र राना (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षशान्ति नाथ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा३६.७ किमी (१४.२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,८८८
 • घनत्व६००/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९९
केन्द्रसाविकको बेलडाँडी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बेलडाँडी गाउँपालिकाको कुल जनसङ्ख्या २१,८८८ रहेको छ भने यहाँ ४,७०१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्