कुमाख गाउँपालिका
कुमाख गाउँपालिका सल्यान जिल्लाको ७ गाउँपालिकाहरू मध्येको एक गाउँपालिका हो। गाउँपालिका घोषणा गर्दा स्वीकोट, मर्मपरिकाँडा, कालागाउँ, बडागाउँ र जिमाली गाविसहरू यसमा गाभिएका थिए।
कुमाख गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°२६′N ८२°११′E / २८.४३°N ८२.१८°Eनिर्देशाङ्कहरू: २८°२६′N ८२°११′E / २८.४३°N ८२.१८°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | सल्यान |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | मानबहादुर बुढाथोकी (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | लालबहादुर रावत (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १७७.२८ किमी२ (६८.४५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २४,८५१ |
• घनत्व | १४०/किमी२ (३६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०८८ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कुमाख गाउँपालिकाको कुल जनसङ्ख्या २४,८५९ रहेको छ भने यहाँ ५,४९१ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-१७ मिति