गौशाला नगरपालिका महोत्तरी जिल्लाका १० नगरपालिकाहरू मध्येको एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा गौशाला, निगौलीरामनगर गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा बेलगाछी, लक्ष्मीनिया, भरतपुर र फुल्काहा गाविसहरू यसमा गाभिएका थिए।

गौशाला नगरपालिका
गौशालाको बयलहट्टामा लाग्ने हाटबजार
गौशालाको बयलहट्टामा लाग्ने हाटबजार
गौशाला नगरपालिका is located in मधेश प्रदेश
गौशाला नगरपालिका
मधेश प्रदेशको नक्सामा गौशाला नगरपालिकाको अवस्थिति
गौशाला नगरपालिका is located in नेपाल
गौशाला नगरपालिका
गौशाला नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५३′N ८५°४०′E / २६.८९°N ८५.६७°E / 26.89; 85.67निर्देशाङ्कहरू: २६°५३′N ८५°४०′E / २६.८९°N ८५.६७°E / 26.89; 85.67
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखदीपेन्द्र महतो (जनता समाजवादी पार्टी, नेपाल)
 • उपप्रमुखरेनु कुमारी (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा१४४.७३ किमी (५५.८८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७२,४८१
 • घनत्व५००/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गौशाला नगरपालिकाको कुल जनसङ्ख्या ७२,४८१ रहेको छ भने यहाँ १४,४४६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्