सुनवल नेपालको लुम्बिनी प्रदेश अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा पर्ने एक नगरपालिका हो।[] सुनवल बजार नगरपालिकाको केन्द्र हो।[] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ वैशाख २५ देखि आएको थियो। यसलाई नगरपालिका घोषणा गर्दा सुनवलस्वाँठी गाउँ विकास समितिहरू समावेश गरिएका थिए[] भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा धुरकोट (६) र रामनगर गाविसहरू यसमा गाभिएका थिए।

सुनवल
आदर्श वाक्य(हरू): 
"सांस्कृतिक सहर, सुनवल सुन्दर सहर"
सुनवल is located in लुम्बिनी प्रदेश
सुनवल
सुनवल
नक्सामा सुनवलको अवस्थिति
सुनवल is located in नेपाल
सुनवल
सुनवल
सुनवल (नेपाल)
निर्देशाङ्क: २७°३६′२२″उ॰ ८३°३९′३८″पू॰ / २७.६०६११°N ८३.६६०५६°E / 27.60611; 83.66056
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पश्चिम)[]
स्थापना२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखविमला अर्याल (नेपाल कम्युनिस्ट पार्टी (एमाले))
 • उपप्रमुखसूर्यप्रसाद दुवे (नेपाल कम्युनिस्ट पार्टी (एमाले))
क्षेत्रफल
 • जम्मा१७३.५० किमी (६६.९९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७२,०८५
 • घनत्व४२०/किमी (११००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७८
वेबसाइटsunwalmun.gov.np

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुनवल नगरपालिकाको कुल जनसङ्ख्या ७२,०८५ रहेको छ भने यहाँ १७,४१८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५ 
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  3. ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  4. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  5. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [स्थायी मृत कडी]
  6. "नवलपरासीमा ५ नगरपालिका थप, नगरपालिकाको संख्या ६ पुग्यो (सुचिसहित)", www.newsatnepal.com, www.newsatnepal.com, २०७१, अन्तिम पहुँच वैशाख २५  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्